Skip to content

प्रिओपन सेसनमा नेप्से १.४७ अंकले घट्यो

काठमाडौं । साेमबार प्रिओपन सेसनमा नेप्से परिसूचक १.४७ अंकले घटे को छ। आइतबार ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४७ अंक घटेर २६२९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

सोमबार प्रिओपन सेसनमा ३७ स्टकको ४५ पटकको कारोबारमा ८ लाख ३७ हजार ७५८ रुपैयाँ ३० पैसाबराबरको १ हजार ६३० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima