Skip to content

प्रि–ओपन सेसनमा सामान्य अंक बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। सो सेसनमा ०.८६ अंक बढेर २६२३.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक बढेको छ।

प्रि–ओपन सेसनमा ४१ कम्पनीको ८४ पटकको कारोबारमा ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँ ६० पैसाबराबरको १ लाख ३ हजार ५९० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको मूल्य बढेको छ । बाँकी १९ कम्पनीको मूल्य घटेको छ। यस दिन ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima