Skip to content

सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, चाँदीको भाउमा पनि वृद्धि 

nabil bank
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य  बढेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको २ हजार ९०० रुपैयाँ बढेको हो । आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।  आज चाँदीको मूल्य पनि  बढेको छ । आज चाँदी पनि तोलामा ५० रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime