Skip to content

प्रि–ओपन सेसनमा १.२० अंक घट्यो नेप्से

काठमाडौं । बिहीबार प्रि–ओपल सेसनमा सेयर बजार घटको छ । आज सो सेसनमा १.२० अंक घटेर २५५९.८८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक घटेको छ।

बिहीबार प्रि–ओपन सेसनमा ४३ कम्पनीको ८९ पटकको कारोबारमा २७ लाख ४३ हजार ८०२ रुपैयाँ ९० पैसाबराबरको ४ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भएको छ।

जसमध्ये १३ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima