संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिले भने- इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भए, हामीले घुँडा टेकेका छैनौँ
काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गरेका[...]