सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति: बचत तथा ऋणमा राष्ट्र बैंक प्रवेश, सहकारी रकम ठगी गर्नेको सम्पत्ति जफत गर्ने व्यवस्था गरिने
काठमाडाैं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरुद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत नियमन गर्न[...]