Skip to content

सानिमा लाईफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी ; प्लुस टु योग्यतालेपनि आवेदन दिन सक्ने

लगानीन्युज/काठमाडौँ : 
पछिल्लो समय संचालनमा आएको जीवन बीमा कम्पनी मध्य एक सानिमा लाईफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारी माग गरेको छ।

 प्लस टु देखि मास्टर्स सम्म योग्यता भएकाले आवेदन दिन सक्ने छन्। 

कम्पनीमा आवेदन गर्नको लागि आवेदकले आफ्नो बायो डाटा, निवेदन र नागरिकता [email protected] मा पठाउनु पर्ने हुन्छ, आवेदन दिने अन्तिम म्याद अगस्ट ३१,२०१८   गते  रहेको छ।

कम्पनीको फेसबुक पेजबाट लागिएको सूचना :

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T