Skip to content

एनआईसी एसियाले माग्यो एकै पटक २०० कर्मचारी, व्याचलर पास भए पुग्ने, अनुभव नचाहिने


लगानीन्युज/काठमान्डौ: एनआईसी एसियाले एकै पटक २०० जना कर्मचारी माग गरेको छ। बैंकले “TRAINEE ASSISTANTS ” पदमा २०० कर्मचारी माग गरेको हो । आवेदन दिन “व्याचलर” पास हुनु पर्ने छ तर अनुभव नभएपनि आवेदन दिन सकिने छ। आवेदन दिने अन्तिम दिन नोवेम्बेर १४,२०१८  रहेको छ। 
आवेदन दिन तलको लिंकमा क्लिक गर्नु होला। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi