सशस्त्र प्रहरीमा २८८ पदको लागि जागिर खुल्यो लगानी न्यूज २० पुष २०८०, शुक्रबार ०३:२८जनवरी 5, 2024 काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक ९इनस्पेक्टर०सहित विभिन्न पदमा २८८ जनाका लागि आवेदन माग गरेको छ। प्रहरी निरीक्षकदेखि मालीसम्मक पदमा दरखास्त माग गरिएको छ । माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
डिकबहादुर खत्रीको नेतृत्वमा वैरो संघमा नयाँ कार्य समिति चयन: व्यवसायीक एकता, कामदारको हितमा काम गर्ने
प्रतिक्रिया दिनुहोस्