Skip to content

निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिँदै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ ।

उक्त बैंकले एक सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी सेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi