नेपाल प्रहरीमा १ हजार ८५६ पदको आवेदन माग लगानी न्यूज २६ माघ २०८०, शुक्रबार ०३:५५फेब्रुअरी 9, 2024 काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा गरेर १ हजार ८५६ पदको आवेदन माग गरेको छ । प्रहरीले जवानदेखि,खेलाडी,भान्छे,हजाम,कुचिकार, पदमा आवेदन माग गरेको हो । प्रहरीमा जागिर खान चाहनेले चैत ९ गतेसम्म आवेदन दिनसक्नेछन् ।
डिकबहादुर खत्रीको नेतृत्वमा वैरो संघमा नयाँ कार्य समिति चयन: व्यवसायीक एकता, कामदारको हितमा काम गर्ने
प्रतिक्रिया दिनुहोस्