Skip to content

काठमाडौं महानगरपालिकाले माग्यो इन्टर्नका लागि १५ जना जनशक्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि सोमबार  एक सूचना जारी गर्दै आवेदन माग गरेको छ ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले स्वर्णिम योजना, ‘एग्रो पुलिङ कार्यक्रम’ मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपतलगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकाले १५ ना जनशक्ति आवश्यक रहेको बताएको होे ।

कृषि विषयमा स्नातक तह अध्ययनरत वा उत्तीर्ण भएकाले आज चैत २६ गतेदखि ७ दिनभित्र आवेदन दिन सक्ने छन् । योग्यता पुगेका इच्छुक उम्मेद्वारले अनलाइन ष्लतभचलकजष्उ।पबतजmबलमग।नयख।लउ बाट आवेदन दिन सक्ने छन् । इन्टर्न विद्यार्थीले प्राप्त गर्ने सुविधा सम्झौता बमोजिम हुने महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi