Skip to content
Prabhu

इलाम २ उपनिर्वाचनको मतगणनाः प्रारम्भिक नतिजामा घण्टी चौथो स्थानमा

इलाम । प्रतिनिधिसभा अन्तर्गत इलामको क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्मको गणना अनुसार नेपाली कांग्रेसका डम्बर खड्का ११४५ मतका साथ अगाडि छन् ।

दोस्रोमा एमालेका सुहाङ नेम्वाङ,स्वतन्त्रबाट उठेका डगेन्द्रसिंह थेगिमले ३११ र रास्वपाका मिलन लिम्बुले २०९ मत प्राप्त गरेका छन् । मतगणना अहिले जारी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal