Skip to content
Prabhu

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

 

काठमाडौं । नेपालमा गर्मी बढेसँगै सेन्साई ब्राण्डको एयर कुलरहरुको माग बढेको कम्पनीले दाबी गरेको छ । कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर विभिन्न १० वटाभन्दा बढी मोडलहरुमा बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपालमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको जनाएको छ । साथै सेन्साई ब्राण्डअन्तर्गत चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal