Skip to content

सिंगटी हाइड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत

 

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बिहीबार १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal