Skip to content
Prabhu

रक्सी खपत घटेपछि हिमालयन डिस्टिलरीको व्यापारमा कमी, नाफा ६३ प्रतिशतले घट्यो

nabil

काठमाडौं । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीको व्यापार घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा हिमालयन डिस्टिलरीले २ अर्ब ७४ करोड रुपैयाँको व्यापार गरेको छ । गतवर्ष चैत मसानतसम्ममा हिमालयन डिस्टिलरीको व्यापार ४ अर्ब ५३ करोड थियो । २ अर्ब ६७ करोड चुक्ता पुँजी भएको हिमालयन डिस्टिलरी पछिल्लो ५ वर्षमा आकर्षक लाभांश र सेयर बढी हुने कम्पनीमा पर्छ ।

तर,मदिराको व्यापार घट्दो क्रममा रहेको पुँजी बढे अनुसार कारोबार नबढ्दा यसको नाफा प्रभावित भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा हिमालयन डिस्टिलरीले २१ करोड नाफा गरेको छ । जबकी गववर्ष ९ महिनामा ५७ करोड नाफा थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal