Skip to content

दैलेखको नेपामा ४ रिक्टरको भूकम्प

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको  छ । आज बिहान १०ः३० बजे ४ दशमलव १ रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिए ।

उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छौंं, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi