Skip to content

ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा

nabil bank

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी चन्दन कार्कीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।

कम्पनीले सो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५ सय रुपैयाँमा तोकेको छ । सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिभित्र कम्पनीको केन्द्रीय कार्यालय कास्की पोखरामा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको संख्या खुलाई आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi