Skip to content

सानिमा मिडल तमोर हाइड्रोपवारको महाप्रबन्धकमा सुदीप रोकाय नियुक्त

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको महाप्रबन्धकमा सुदीप रोकायलाई नियुक्त गरेको छ। कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले रोकायलाई साउन २० गतेदेखि लागू हुने गरी महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जलविद्युत प्रबर्द्धक कम्पनीको उच्च व्यवस्थापन तहमा ८ वर्षसहित सम्बन्धित विषयमा १० वर्षको अनुभव भएका रोकाय चार्टडै एकाउन्टेन्ट हुन । उनी आगामी दुई वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima