Skip to content

ललितपुरको इमाडोलमा सडक भासियो

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलको बोझेपोखरी जाने बाटोमा बुधबार बिहान सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार सडकमा भ्वाङ परेर झन्डै ३ मिटर भासिएको छ। सो सडक नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ। अहिले सो सडकलाई पूर्ण रूपमा बन्द गरेको सुवेदीले बताए।

वडाध्यक्ष कुवेर केसीका अनुसार मंगलबार नै उक्तमा खाल्डो पर्न थालेको थियो। यद्यपि गएराति परेको पानीले थप क्षति पुर्‍याउँदा भ्वाङ परेको हो। ‘मैले बिहान ६ बजेतिर थाहा पाएँ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T