Skip to content

प्रिओपन सेसन अपडेटः साढे १२ अंक बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन बिहीबार ६.०१ अंक बढेर २९७४.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.६० अंक बढेर २९८७.०६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३४ अंक बढेको छ।

आइतबार प्रिओपन सेसनमा १०७ स्टकको ३७८ पटकको कारोबारमा २ करोड ४९ लाख ८१ हजार ३३६ रुपैयाँ ७० पैसा बराबरको ५१ हजार ११० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६७ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी २२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima