Skip to content

प्रिओपन सेसनमा नेप्से ५ अंकले बढ्यो

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ। आइतबार ७९.८८ अंक घटेर २८९४.५७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ५.२१ अंकले बढेर २८९९.७९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५९ अंकले बढेको छ।

आज प्रिओपन सेसनमा ७२ स्टकको १६५ पटकको कारोबारमा ६९ लाख ७२ हजार ३३ रुपैयाँ ७० पैसा बराबरको १२ हजार १५६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima