Skip to content

प्रिओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ।

आइतबार ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.०६ अंक बढेर २६९८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले घटेको छ।

सोमबार प्रिओपन सेसनमा ४१ स्टकको ८३ पटकको कारोबारमा १६ लाख ४२ हजार ६५७ रुपैयाँ १० पैसाबराबरको २ हजार ४ सय ५४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima