काठमाडौं । श्री एयरलाइन्सले एउटा नयाँ अफर सार्वजनिक गरेको छ । एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ अफर ल्याएको हो ।
कम्पनीले आज (सेप्टेम्बर ८)देखि सेप्टेम्बर २० सम्म काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने छ ।
२० सेप्टेम्बरसम्म कुनै पनि समयमा श्री एयरबाट यात्रा गर्ने यात्रुले एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने पनि श्री एयरले जनाए ।












प्रतिक्रिया दिनुहोस्