Skip to content

सूर्याेदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

nabil bank

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर यसअघि संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयावधिसम्म संस्थापकहरूले सेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी सेयर पुनः बिक्रीमा ल्याइएको हो। सो सेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

सेसर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र कम्पनीको कर्पाेरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi