Skip to content
Prabhu

हकप्रद निष्कासनका लागि लिवर्टी ईनर्जीले कात्तिक २१ गते बुक क्लोज गर्ने

nabil

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २० गतेसम्म कायम सेयरधनीले कम्नपीको हकप्रद खरीद गर्न पाउँने भएका छन् ।

कम्पनीले १ः०.५० को अनुपात अर्थात एक कित्ता साधारण सेयर बराबर ०.५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal