काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलाबार बोर्ड बैठक बसेर कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ ।
मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रीय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ताले जानकारी दिएका हुन् ।
प्राधिकरणले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्