Skip to content
Prabhu

प्रि ओपन सेसनमा १४ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव २३ अंकले बढेको हो ।

आइतबारको प्रि ओपन सेसन पछि नेप्से परिसूचक १७६२ दशमलव २९ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८० अंकले बढेर ४८० दशमलव ३१ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ९५ कम्पनीका २२ हजार ३०५ कित्ता सेयर २४१ पटक खदिर बिक्री हुँदा १ करोड ४८ लाख ९२ हजार ३९३ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal