काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा नेप्से परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । आजको कारोबार खुलेको पहिलो आधा घण्टाको अवधिमा सेयर बजार परिसूचक १ प्रतिशतले घटेको हो ।
आजको कारोबार जारी रहँदा नेप्से परिसूचक २७ दशमलव ५६ अंकले घटेर १७२० दशमलव ४९ विन्दुमा पुगेको छ । शुक्रबार मात्रै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गरेको थियो । समीक्षामा कुनै पनि परिवर्तन नभएर सार्वजनिक भएको गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्