Skip to content
Prabhu

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । होटलको मंसिर १९ गते बसको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो । होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । साथै लाभांश पारितका लागि पुस २५ गते वार्षिक साधारणसभा बस्ने कम्पनी सचिव गीता दाहालले जानकारी दिएकी छिन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal