Skip to content
Prabhu

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव १५ अंकले घटेको हो ।

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २५८६ दशमलव ०८ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०४ अंकले घटेर ४४३ दशमलव ५२ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ३५ कम्पनीका ५ हजार ३५४ कित्ता सेयर ८१ पटक खरिद बिक्री हुँदा ३७ लाख ४९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal