Skip to content
Prabhu

दोर्दी खोला जलुविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा दोर्दी खोला जलविद्युत कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहदा दिउसो पौने ३ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ ८० पैसाले बढेर ५८० रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा सकारात्मक र १० प्रतिशतको गिरावट भएमा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुने गरेको छ ।

यो अवस्थामा समग्र सेयर बजार परिसुचक २ दशमलव ६१ अंकले बढेर २५८८ दशमलव ८५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ८६ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal