Skip to content
Prabhu

सुनको मूल्य एकै दिन १६ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज एकै दिन सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज सुन तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो कारोबार हुने दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भएको यि थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal