काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिन निर्णय गरेको हो ।
दोस्रो बजारमा सेयर मूल्य बढी हुने कम्पनीमा साल्ट ट्रेडिङ समेत पर्छ । यसको दोस्रो बजारमा सेयर मूल्य ५ हजार ६४८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्