Skip to content
Prabhu

राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न सम्पूर्ण सदस्यलाई आशा लघुवित्तको आग्रह

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमा खाता भएका उच्च पदस्थ व्यक्तिहरु तथा अन्य सदस्यहरुलाई खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।

संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थामा खाता भएका उच्च पदस्थ तथा सम्पूर्ण सदस्यहरुलाई राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्न अनुरोध गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal