Skip to content
Prabhu

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ७९ अंकले बढेको हो ।

यो सेसनपछि नेप्से परिसूचक २६३५ दशमलव ०६ विन्दुमा पुगेको हो । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १७ अंकले बढेर ४४१ दशमलव ७० विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सो सेसनमा ५७ कम्पनीका १६ हजार ७७९ कित्ता सेयर १३० पटक खरिद बिक्री हुँदा १ करोड १९ लाख ५५ हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal