Skip to content
Prabhu

दोल्ती पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा दोल्ती पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मध्यान्ह १२ बजेको सयमको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ९१ रुपैयाँ ३० पैसाले घटेर ८२१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएमा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ६ दशमलव ४१ अंकले बढेर २६३९ दशमलव ६८ विन्दुमा पुगेको छ । यो समाचार तयारपार्दासम्म सेयर बजारमा २ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal