Skip to content
Prabhu

जानकी फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको कारोबार जारी रहँदा जानकी फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पौने १ बजेको समयमा जानकी फाइनान्सको सेयर मूल्यमा सर्किट लागेको हो ।

यो अवधिमा जानकी फाइनान्सको सेयर मूल्यमा ४६ रुपैयाँ ६० पैसाले बढेर ५१२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यस अघि थ्रिस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

यो अवधिमा समग्र सेयर बजार परिसूचक समेन ९ दशमलव ८१ अंकले बढेर २६४३ दशमलव ०८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal