Skip to content
Prabhu

सिलेक्स हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा सिलेक्स हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १०९ रुपैयाँ ६० पैसाले बढेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १ हजार २०५ रुपैयाँ ६० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यस अघि उपकार लघुवित्त, थ्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि २१ दशमलव ६१ अंकले बढेर २६५४ दशमलव ८८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७ अर्ब १८ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal