नेपाल वेयरहाउजिङको सीईओमा पवनकुमार शर्मा नियुक्त लगानी न्यूज २१ माघ २०८१, सोमबार १३:२९फेब्रुअरी 3, 2025 काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार शर्मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्