Skip to content
Prabhu

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भयरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal