Skip to content
Prabhu

ग्लोबल मनी वीकको अवसरमा नेप्सेले भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने

nabil

काठमाडौं । नेप्सेले ग्लोबल मनी वीक २०२५ मनाउनको लागि विद्यालयस्तरका विद्यार्थिहरुका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी १७–२३ मार्च २०२५ (चैत्र ४–१०, २०८१) सम्म विविध कार्यक्रमहरुका आयोजना गरिने यस अवसरमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले भिजिट नेप्से कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा सहभागिता जनाउन इच्छुक विद्यार्थीहरुले चैत १ गतेसम्म आवेदन भर्नुपर्ने छ ।

global
अर्घाखाँची सिमेन्ट

अनलाइन फारमको लिंक:
Link: Global Money Week 2025 Participation Form

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal