Skip to content

प्रिओपनमा नेप्से १२ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक १२ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २६.१० अंक बढेर २६४०.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.०८ अंक बढेर २६५२.८७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.७६ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ५७ स्टकको १०२ पटकको कारोबारमा ७५ लाख ५१ हजार १ रुपैयाँबराबरको ७ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima