Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्रमा सेयर बजार घटेर कारोबार भइरहँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा भने सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २३४ रुपैयाँ ५० पैसाले बढेर २ हजार ५७९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । दिउसो १ बजेसम्मको कारोबार अवधिमा समग्र सेयर बजार परिसूचक भने ३६ दशमलव ३५ अंकले घटेर कारोबार भइरहेको छ । नेप्से परिसूचक २६५६ दशमलव ७७ विन्दुमा पुगेको यो अवस्थामा सेयर बजारमा २ अर्ब ९० करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal