Skip to content
Prabhu

सेयर बजार बढेको दिन यी ५ कम्पनीका सेयरधनीले धेरै गुमाए

nabil

काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भयो। सेयर बजार बढ्दा पनि आज सिन्धु विकास बैंक, गुराँस लघुवित्त, सिटिजन सुपर ३० म्युचुअल फण्ड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र बाराही हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् ।

आज सिन्धु विकास बैंकका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ ८१ पैसा नोक्सानी बेहोरेका छन् । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार ११२ रुपैयाँ १० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.४७ प्रतिशतले कम हो । त्यस्तै आज गुराँस लघुवित्तको सेयर मूल्य २.७३ प्रतिशत अर्थात् ७९ रुपैयाँ ६८ पैसाले घटेर २ हजार ८४० रुपैयाँ ०७ पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आज सिटिजन सुपर ३० को सेयर मूल्य ०.२४ रुपैयाँले घटेर ९ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.५९ प्रतिशतले कम हो । आज अपर सोलुको सेयर मूल्य पनि २.३५ प्रतिशत अर्थात् १३ रुपैयाँ ८९ पैसाले घटेर ५७५ रुपैयाँ ९७ पैसा पुगेको छ । बाहारी हाइड्रोको सेयर मूल्य हाज २२ रुपैयाँ ६६ पैसाले घटेर १ हजार २५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा २.१६ प्रतिशत कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal