Skip to content
Prabhu

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

nabil

काठमाडौं। नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने बताएको हो। सूचनाअनुसार यो वर्ष ५२ वटा शनिबार परेका छन्। ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिइनेछ।

यो वर्ष दसैंमा ७ दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ। यीबाहेकका अन्य पर्वको बिदा २८ दिन छ। अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, सहिद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिइनेछ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

स्थानीय सरकारले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन्।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal