Skip to content
Prabhu

प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ । आजको प्रि ओपनमा नेप्से परिसूचक ४ दशमलव ९८ अंकले बढेको हो ।

उक्त सेसनको कारोबार पछि सेयर बजार २७०१ दशमलव २२ विन्दुमा पुगेको छ । आजको यो सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २५ अंकले बढेर ४५३ दशमलव ०८ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर ६५ पटक खरिद बिक्री हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal