Skip to content
Prabhu

दोलालघाट–जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास

nabil

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत ५२ किलोमा सडक अवरुद्ध भएको छ । माथिबाट लेदो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेका कारण पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ। सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal