Skip to content
Prabhu

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट १ जना भाग्यमानीले पाए ११ कित्ता

nabil

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपिओ बाँडफाँट सम्पन्न भएको हो ।

एफपीओमा कुल १९ लाख २३ हजार ४ सय ९० जनाको आवेदन परेको थियो । जस मध्ये १९ लाख २० हजार ९ सय ३९ जनाको आवेदन मात्र योग्य भएको छ। जसबाट ५ हजार १ सय २९ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर पाएका छन् भने एक जनाले १०.५ कित्ता सेयर पाएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal