काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य गत शुक्रबारको जस्तै तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।
गत बिहीबार भने सुनेको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्